लन्डनमा च्यारिटी फुटबल प्रतियोगिता

सुरेन्द्र सुनुवार । लन्डन । नेपलिज क्रिश्चियन चर्चेस यूकेले पहिलो पटक च्यारिटी फुटबल कप आयोजना गरेको छ । ११ टिमबीच नकआउट छनोटमा लन्डन फेल्थाममा आयोजित उक्त ‘इन्टर चर्चेस लिग कम नकआउट वान डे टुर्नामेन्ट’ मा एनएलसी अक्सफोर्डले एनसीसीसीए हन्स्लोलाई दुई गोल गरि च्यारिटी कप जित्यो । उक्त टिमले ५ सय पाउण्ड नगद, शिल्ड र ट्रफी … Continue reading लन्डनमा च्यारिटी फुटबल प्रतियोगिता